हुन त सबैको आमा महान् नै हुन्छिन् तर जब-जब मेरो आमाको यस्तो संघर्षको कुराहरु सुन्छु अनि लाग्छ ति महान् आमाहरु मध्ये पनि मेरो आमा बिशेस लाग्छिन् ! 
#आमा❤️
#मातातिर्थ_औशी 

#kjwala

#love